नियम
सुपरिवेक्षण गर्ने

स्तनपानको संरक्षण र सम्बद्र्धन गर्न समितिले आफैले वा उपसमिति वा निरीक्षकहरूद्वारा स्वास्थ्य हेरचाह गर्ने निकाय, स्वास्थ्य कार्यकर्ता र आमाको दूधलाई प्रतिस्थापन गर्ने वस्तु लगायत, बाल आहारको उत्पादन वा विक्री वितरण गर्ने उत्पादक वा वितरकहरूले ऐन र यस नियमावली बमोजिम पालन गर्नु पर्ने कुराहरू पालन गरेको छ, छैन सुपरीवेक्षण गर्न वा गराउन सक्नेछ ।